
९ भदौ, काठमाडौं । वाग्मती नदीमा र्याफ्टिङ गराइएको छ । बर्खाको भेलसँगै आज बिहान र्याफ्टिङ गराइएको हो ।
नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)को संयोजनमा र्याफ्टिङ गराइएको हो ।
दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4