
काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र पुल्चोकको सहयोगमा सोमबार ग्रुपको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए ।
पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिंदै आएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4