+

पाकिस्तानविरुद्ध खेल्ने नेपालको प्लेइङ ११ मा को को छन् ?

२०८० भदौ  १३ गते १५:०१ २०८० भदौ १३ गते १५:०१
पाकिस्तानविरुद्ध खेल्ने नेपालको प्लेइङ ११ मा को को छन् ?

१३ भदौ, काठमाडौं । पाकिस्तानमा भइरहेको एसिया कप क्रिकेटमा बुधबार नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्दैछ ।

रोहित पौडेल नेतृत्वको नेपाली टिममा  कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख , दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

पाकिस्तानले टस जितेपछि पहिले ब्याटिङ रोजेको छ ।

नेपाल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय