
१४ भदौ, काठमाडौं । काठमाडौंमा बसोबास गर्ने गोरखा ताकुकोटका नेवार समुदायले बिहीबार काठमाडौंमा गाईजात्रा देखाएका छन् ।
काठमाडौंको वनस्थली र ढुंगेधारा क्षेत्रमा उनीहरुले सांस्कृतिक नृत्यसहित गाईजात्रा देखाएका हुन् । त्यस क्रममा युवाहरुले टाकटुके नाच पनि प्रदर्शन गरेका थिए ।
पुर्ख्यौली घर ताकुकोट भए पनि लामो समयदेखि काठमाडौंमा बसोबास गरिरहेका उनीहरुले काठमाडौंमै आफ्नो संस्कृति प्रदर्शन गरेका हुन् ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4