
१४ भदौ, काठमाडौं । समलिंगी तेस्रोलिंगी समुदायले बिहीबार काठमाडौंमा गाईजात्रा प्रदर्शन गरेका छन् । उनीहरुले यसलाई प्राइड परेड भनेका छन् ।
ठमेलको कर्मचारी सञ्चय कोष भवन नजिकबाट सुरु भएको समलिंगी तेस्रोलिंगी समुदायको र्याली वसन्तपुर, न्यूरोड हुँदै टुँडिखेलसम्म आएको थियो ।
समलिंगी तेस्रोलिंगी समुदायको संस्था ब्लु डायमन्ड सोसाइटीले प्राइड परेडका साथमा टुँडिखेलमा सांगीतिक कार्यक्रम पनि आयोजना गरेको छ ।
समलिंगी तेस्रोलिंगी समुदायले विभिन्न रंगीचंगी पोशाक लगाएर कार्यक्रममा सहभागी भएका थिए ।
हेर्नुहोस् तस्वीरहरु :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4