+
+

घट्यो सुन चाँदीको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते ११:१२

१५ भदौ, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० र चाँदीको मूल्य प्रतितोला १४ सय ७० रुपैयाँ कायम भएको छ ।

हिजो एक लाख १२ हजार ८ सय रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ९५० रुपैयाँमा तेजाबी सुन र १४ सय ८० रुपैयाँमा चाँदीको खरिदबिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?