१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ । पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा आसिफ शेखलाई गुमाएको छ । उनले ९७ बल खेल्दै ८ चौकासहित ५८ रन बनाएका थिए ।

प्रतिक्रिया 4