
काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले नेपालमा ५ जी स्मार्टफोन भित्र्याएको छ ।
नेपालमा नेपाल टेलिकम र एनसेलले ५ जी प्रविधि भित्र्याउन तयारी गरिरहेको समयमा सामसङले नेपाली बजारमा ५ जी स्मार्टफोन भित्र्याएको जनाएको छ ।
समसङल कम्पनीले भर्खरै मात्र अत्यन्त सुलभ मूल्यमा ५जी स्मार्टफोन सामसङ ग्यालेक्सी एम१४ ५जी नेपाली बजारमा भित्र्याएको उल्लेख गरेको छ ।
सामसङ कम्पनी नेपाल टेलिकम र एनसेलले ५ जी प्रविधि सञ्चालनमा ल्याउने पर्खाइमा रहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4