
काठमाडौं । ईसीए विभाग र केएमसी विद्यार्थी समिति बागबजारको आयोजनामा ‘केएमसी ट्यालेन्ट हन्ट-२०८०’ सम्पन्न भएको छ ।
शनिबार कलेज प्राङ्गणमा भएको कार्यक्रममा सहभागी विद्यार्थीहरूले आ-आफ्नो प्रतिभाशा प्रस्तुत गरेका थिए ।
ट्यालेन्ट हन्टमा उत्कृष्ट प्रदर्शन गर्ने तीन जना विद्यार्थीलाई विजेता घोषणा गरिएको छ ।
कलेजका अनुसार सजिना भण्डारी प्रथम, विपिका अधिकारी दोस्रो र कृतिका रेग्मी ११ तेस्रो भए ।
कार्यक्रममा सुमन सागरजंग केसी र आचल शाहीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4