+

यू-१९ फुटबल टिममा २५ खेलाडी छनोट

२०८० भदौ  २६ गते १५:१९ २०८० भदौ २६ गते १५:१९
यू-१९ फुटबल टिममा २५ खेलाडी छनोट

२६ भदौ,  काठमाडौं । नेपाली राष्ट्रिय यू-१९ टिमका लागि २५ खेलाडी छनोट भएका छन् ।

यू-१९ टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मंगलबार ३४ जनाबाट २५ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपाल यू-१९ फुटबल टिम अहिले काठमाडौंमै हुने साफ यू-१९ च्याम्पियनसिपको तयारीमा छ ।

च्याम्पियनसिप यही सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा आयोजना हुनेछ ।

नेपाली टिम

गोलकिपर : जियारथ शेख, रुबिन बोगटी, अमित टमाटा

डिफेण्डर : सेमान्त थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, अश्विन घोरासइने, दिपक थापा मगर, निनसाङ्ग पाराङ्देन (लिम्बु), निशान्त तामाङ, गौरव महर्जन

मिडफिल्डर : कुशल देउवा, लक्षु थापा, प्रशान्त लक्सम, अबिनास स्याङ्तान, अनिल बोम्जन, धन सिंह बिके, हरिस राज भट्ट, निरज कार्की, नेल्सन तामाङ

फरवार्ड : समिर तामाङ, निराजन धामी, सुजन डंगोल, सिद्दार्थ अधिकारी ।

यू-१९ फुटबल सुनिल श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०