
काठमाडौं । ‘आइएमई पे’ ले बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी ‘कमेन्ट एण्ड विन’ अफर ल्याएको छ । ‘आइएमई पे’ ले यो अफरलाई ‘मेमोराइज विथ फादर : सेयर द जोय’ नाम दिएको छ।
२६ भदौदेखि २८ भदौसम्म लागु हुने अफरमा सेवाग्राहीले आईएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा गएर आफू र आफ्नो बुबाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र # babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ ।
सो कमेन्टहरू मध्ये सबैभन्दा उत्कृट(रोमाञ्चाक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनोट गरिने छ ।
विजेताहरूलाई ह्युमन फिटको ५ हजार रूपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने आईएमई पेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4