
२८ भदौ, दाङ । लुम्बिनीमा प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा थारु समुदायलाई भदौ ३१ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश सरकारले बिहीबार सूचना जारी गर्दै प्रदेशका तीन जिल्लाका थारु समुदायलाई सार्वजनिक विदा दिने जनाएको हो ।
२०७९ चैत्र १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा दाङ्ग, बाँके र बर्दियाका सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिन दिइने लुम्बिनी गृह मन्त्रायका अधिकृत माधव शर्माले जनाकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4