+
+

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते ११:२८

२ असोज, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १३ हजार, तेजावी सुनको मूल्य एक लाख १२ हजार ४५० र चाँदीको मूल्य १ हजार ४१० रुपैयाँ तोकिएको छ ।

आइतबार छापावल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ४०५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?