
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न संस्थाले उपलब्ध गराउने सेवामा विशेष छुट पाउने भएका छन् ।
स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग सम्झौता गरी ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउने बैंकले जनाएको छ ।
सम्झौतासँगै महालक्ष्मी विकास बैंकका डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकलाई छुट दिने संस्था र छुट प्रतिशतः
संस्थाको नाम | ठेगाना | सेवाहरु | छुट प्रतिशतमा |
---|---|---|---|
सूर्य जनसेवा हेल्थ केयर प्रालि | कोटेश्वर–३५, काठमाडौं | ल्याब इन्भेस्टिगेसन | २० |
यूएसजी, एक्स रे, इको, इन्डोस्कोपी जनरल वार्ड, क्याबिन, ओपीडी | १५ | ||
ल्याप्रोस्कोपिक, जनरल सर्जरी, अर्थोपेडिक गाइनोलोजिकल | १० | ||
फार्मेसी | ७ | ||
सूर्यपूरा पोलिक्लिनिक | गैडहवा–६, सूर्यपूरा | ल्याब, एक्स रे, भिडियो एक्स रे, ईसीजी एन्ड बेड चार्ज | १० |
फार्मेसी | ५ | ||
ओपीडी | १०० | ||
कर्नर पोइन्ट रेष्टुरेन्ट एन्ड बार प्रालि | अल काइन्ड अफ फूड एन्ड वेभरेज | १० | |
ई-रिभल्भिङ इन्डियन क्यूजिन रेष्टुरेन्ट प्रालि | न्यूरोड –२२, काठमाडौं | अल काइन्ड अफ फूड एन्ड वेभरेज | १० |
गंगा जमुना युनिसेक्स सेलुन प्रालि | न्यूरोड –२२, काठमाडौं | हेयर कटिङ एन्ड अल सर्भिसेस् | १० |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4