
५ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार छापावाल सुनको प्रतिोला मूल्य एक लाख १२ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ५५० र चाँदीको मूल्य १ हजार ४२५ रुपैयाँ तोकिएको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० र चाँदीको मूल्य १ हजार ४१० रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4