+
+

सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते ११:१०

८ असोज, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला मूल्य एक लाख १२ हजार २ सयमा छापावाल सुन, एक लाख ११ हजार ६५० मा तेजावी सुन र १ हजार ४३० रुपैयाँमा चाँदीको कारोबार भएकोमा सोमबार पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार शुक्रबारको तुलनामा बढेर सुनको कारोबार भएको थियो ।

शुक्रबार प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँमा छापावाल सुन र एक लाख ११ हजार ५५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?