
९ असोज, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलाम ४ सय र चाँदी तोलामा ३० रुपैयाँले घटेको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदीको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार २ सय रुपैयाँमा सुन, एक लाख ११ हजार ६५० रुपैयाँमा तेजावी सुन र १ हजार ४३० रुपैयाँमा चाँदीको खरिद बिक्रि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4