+
+

एमाले बागमतीको नेतृत्व छान्न मतदान (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० असोज १२ गते १४:२५

१२ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मतदानका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिएको छ ।

नेतृत्व चयनका लागि प्रतिनिधिहरुले लामबद्ध भएर मतदानमा भाग लिइरहेका छन् ।

प्रदेश अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल उम्मेदवार छन् ।

उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी ४ जना तथा सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डित प्रतिस्पर्धामा छन् ।

हेर्नुहोस् तस्वीरहरू :

      

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?