+

हिसबु थपलिया काठमाडौं रेजर्सको मार्की खेलाडी

२०८० असोज  १२ गते १४:५९ २०८० असोज १२ गते १४:५९
हिसबु थपलिया काठमाडौं रेजर्सको मार्की खेलाडी

१२ असोज, काठमाडौं । राष्ट्रिय टोलीका फरवार्ड हिसबु थपलिया काठमाडौं रेजर्सको मार्की खेलाडीको रुपमा अनुबन्धित भएका छन् ।

उनले केही समय अघिमात्रै राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

उनले शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल एफसीबाट खेलेका थिए । उनले लिगमा २५ खेल खेल्दै ४ गोल गरेका छन् ।

पछिल्लो संस्करणको विजेता टिम काठमाडौंले धनगढी एफसीलाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो ।

एनएसएल काठमाडौं रेजर्स हिसबु थपलिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय