+

एनएसएल अक्सनमा नवयुग श्रेष्ठ अनसोल्ड

२०८० असोज  १३ गते १३:४८ २०८० असोज १३ गते १३:४८
एनएसएल अक्सनमा नवयुग श्रेष्ठ अनसोल्ड

१३ असोज, काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड नवयुग श्रेष्ठ दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा अनसोल्ड भएका छन् ।

उनी पहिलो सिजनमा पोखरा थन्डर्सका कप्तान र मार्की प्लेयर रहेका थिए । तर शनिबार भएको एनएसएलको अक्सनमा उनलाई कुनै पनि टिमले लिएनन् ।

नवयुगले राष्ट्रिय टिमका लागि ८ गोल गरेका छन् । उनले सन् २०१४ मा राष्ट्रिय  टिममा डेब्यु गरेका थिए ।

एनएसएल नवयुग श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय