
१४ असोज, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले जिल्ला शिक्षा कार्यालय ब्युताउन खोज्नु गलत भएको बताएका छन् ।
विद्यालय शिक्षा विधेयकको विरोध गर्दै प्रतिनिधि सभाको बैठकमा उनले भनेका छन्, ‘ जिल्ला शिक्षा कार्यालय ब्युताउनु प्रतिगमन नै हो । यस सम्बन्धमा सरोकारवालाहरुले पनि विरोध गरिरहेका छन् ।’
आधारभूत र माध्यमिक शिक्षलाई स्थानीय सरकार मातहत नै राखिनुपर्ने सांसद सुवालको माग रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4