+

६ देशमा हुनेछ विश्वकप फुटबल २०३० का खेलहरू

२०८० असोज  १७ गते २२:१९ २०८० असोज १७ गते २२:१९
६ देशमा हुनेछ विश्वकप फुटबल २०३० का खेलहरू

काठमाडौं । २०३० को विश्वकप ६ देशमा हुने भएको छ । फिफाले स्पेन, पोर्चुगल, मोरक्कोलाई ७ वर्षपछि हुने प्रतियोगिताको सहआयोजक छनोट गरेको हो ।

उरुग्वे, अर्जेन्टिना र पारग्वेले पनि विश्वकप आयोजनाका लागि दाबी गरेका थिए । तर तीन देशलाई सुरुवातको खेल आयोजनाको जिम्मा दिइएको छ । त्यसपछि बाँकी खेल स्पेन, पार्चुगल र मोरक्कोमा हुने फिफा अध्यक्षले जानकारी दिएका छन् ।

यसअनुसार विश्वकप २०३० का खेल तीन महादेशका ६ देशमा हुनेछ ।

यसलाई अर्को बर्ष बस्ने फिफा कंग्रेसले औपचारिकता दिने बीबीसीले जनाएको छ ।

विश्वकप फुटबल २०३०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय