
२१ असोज, काठमाडौं । नेपाल समाजवादी विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईं शिक्षा ऐनमा शिक्षामा निजीकरण र ब्यापारीकरण अन्त्य सुनिश्चितताको माग गर्दै बानेश्वरमा उभिएका छन् ।
बिहान साढे ११ बजेदेखि अपरान्ह साढे चार बजेसम्म उभिएर शिक्षा ऐनमा शिक्षामा निजीकरण र ब्यापारीकरण अन्त्य सुनिश्चितताको माग गर्दै उभिने चापागाईंले बताए ।
उनले शिक्षामा निजीकरण र ब्यापारीकरणको अन्त्यको सुनिश्चित गरियोस, शिक्षा ऐन कसको लागि ? शिक्षा ब्यापारिको लागि कि नागरिक को लागि सरकार ? लेखिएको प्याम्प्लेट बोकेर बानेश्वरमा उभिएका छन् ।
तस्वीरहरू: चन्द्रबहादुर आले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4