+
+

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १८:१८

२६ असोज, काठमाडौं । कंगोमा शाकंगोमा तैनाथ नेपाली शान्ति सैनिकको मृत्युन्ति सेनामा तैनाथ सैनिकको मृत्यु भएको छ । प्युठ भुपजित राईको शुक्रबार धिनन भएको जङ्ग्गी अड्ड, जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

खोटाङको फक्टाङ गाउँपालिका–८ का राई नरसिंह दल गणको टेक्निकल अपरेटिङ बेसमा कार्यरत रहँदा विरामी भएपछि बुनियाँसिथत अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको छ ।

उनको शव स्वेदश ल्याउन समन्वय भइरहेको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?