+

हङकङविरुद्ध दीपेन्द्रसिंह ऐरीले पनि बनाए अर्धशतक

२०८० कात्तिक  ४ गते १२:२८ २०८० कात्तिक ४ गते १२:२८
हङकङविरुद्ध दीपेन्द्रसिंह ऐरीले पनि बनाए अर्धशतक

४ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृखला अन्तर्गत हङकङविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन् ।

३० बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ५१ रन बनाएका हुन् ।

यसअघि नै कुशल मल्लले पनि अर्धशतक बनाएका छन् ।

१० ओभर सकिंदासम्म खराब अवस्थामा रहेको नेपालको पारी दीपेन्द्र र कुशलको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै उकासेको हो ।

दीपेन्द्रसिंह ऐरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय