
५ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ ।
भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
अपडेट– ६.१ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु धादिङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4