
५ कात्तिक, काठमाडौं । रौतहटमा वाग्मती नदीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
राजदेवी ननगरपालिका-९ व्रहम्पुरीका वीरेन्द्र दासको १० वर्षीय छोरा गौतम दास बज दिउँसो १२ : २५ बजे नुहाने क्रममा नदीमा डुबेका थिए ।
उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4