+

स्यान्ड्रो टोनालीमाथि लाग्यो १० महिना लामो प्रतिबन्ध

२०८० कात्तिक  ९ गते १७:२९ २०८० कात्तिक ९ गते १७:२९
स्यान्ड्रो टोनालीमाथि लाग्यो १० महिना लामो प्रतिबन्ध

९ कात्तिक, काठमाडौं । न्यूक्यासल तथा इटलीका मिडफिल्डर स्यान्ड्रो टोनालीमाथि १० महिनाको प्रतिबन्ध लागेको छ ।

बेटिङसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा इटालियन फुटबल फेडेरेसनले टोनालीमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । २३ वर्षीय टोनालीले अब आगामी अगष्टसम्म खेल्न पाउने छैनन् ।

यसको अर्थ उनले यो सिंगो सिजनका खेलका साथै इटली छनोट भएमा २०२४ को युरो कप पनि गुमाउने छन् ।

 

 

इटली न्यूक्यासल स्यान्ड्रो टोनाली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय