
१० कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको प्लेयर अफ दि सिरिज अवार्ड करण केसीले पाएका छन् ।
लिग चरणमा चार वटै खेल जितेको नेपाल शुक्रबार भएको फाइनलमा यूएईसँग ४ विकेटले पराजित भएको थियो । तर समग्र प्रतियोगितामा गरेको प्रदर्शनका कारण करण प्लेयर अफ दि सिरिज बने ।
उनले मोटरसाइकल पाएका छन् ।
१० विकेट लिएका उनी वेष्ट बलर समेत घोषित भए । वेष्ट ब्याटर भने यूएईका कप्तान वासिम हमिद बने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4