१४ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । आइतबार नेपाल भ्रमणमा आएका उनले पहिलो दिन राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए ।
त्यस्तै दोस्रो दिन सोमबार सगरमाथा आधार शिविर र पोखरा गएका थिए । मंगलबार अन्नपूर्ण आधार शिविर र लुम्बिनीको कार्यक्रम सकेर काठमाडौं आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4