१५ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा न्यूजिल्याण्डविरुद्ध दक्षिण अफ्रिकाका रसिभ भान डेर दुसानले पनि शतक पूरा गरेका छन् ।
पुनेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका उनले १०१ बलमा शतक पूरा गरेका हुन् ।
त्यस क्रममा उनले ८ चौका र २ छक्का हाने ।
रसिभ भान डेर दुसानले अघि क्विन्टन डी ककले पनि शतक पूरा गरेका थिए । डी कक ११४ रनमा आउट भए ।
प्रतिक्रिया 4