+

हङकङविरुद्ध ब्याटिङ गर्दै यूएई

२०८० कात्तिक  १६ गते १०:०१ २०८० कात्तिक १६ गते १०:०१
हङकङविरुद्ध ब्याटिङ गर्दै यूएई

१५ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोट खेलअन्तर्गत समूह चरणको अन्तिम खेलमा   हङकङविरुद्ध युएईले ब्याटिङ गरिरहेको छ ।

मुलपानी क्रिकेट मैदानमा जारी समूह बी तर्फको खेलमा हङकङले टस जितेर फिल्डिङ गरिरहेको छ ।

दश ओभरको खेल सकिंदा युएईको तीन विकेट गुमाएर ८४ रन बनाएको छ । यो समूहबाट सेमिफाइनलमा पुग्ने टिम टुंगो लाग्न सकेको छैन ।

टी-२० विश्वकप छनोट यूएई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय