१७ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि चौथो विकेट कुशल मल्लले लिएका छन् ।
एलिसन साराफूलाई मल्ले सोमपाल कामीबाट क्याच आउट गराएका हुन् । १४ ओभर सकिदा युएईले चार विकेट गुमाएर ९० रन बनाएको छ ।
यसअघि सोमपाल कामीले २ र सन्दीप लामिछानेले एक विकेट लिएका थिए ।
प्रतिक्रिया 4