
१७ कात्तिक, काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
शुक्रबारका लागि छापावाल सुनको मूल्य एक लाख १५ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख १५ हजार ३५० र चाँदीको मूल्य १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।
बिहीबार एक लाख १५ हजार ७ सय रुपैयाँमा छापावाल सुन, एक लाख १५ हजार १५० रुपैयाँमा तेजावी सुन र १ हजार ४ सय ५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4