+

घानाका डिफेन्डर युसुफ चितवन एफसीमा आवद्ध

२०८० कात्तिक  २० गते १७:४४ २०८० कात्तिक २० गते १७:४४
घानाका डिफेन्डर युसुफ चितवन एफसीमा आवद्ध

२० कात्तिक, काठमाडौं । नेपाल सुपर लिग एनएसएलका लागि चितवन एफसीले अन्तिम विदेशी खेलाडीको रुपमा घानाका मुबारिक युसुफलाई आवद्ध गरेको छ ।

युसुफ घाना प्रिमियर लिग विजेता टोली असान्ते कोटुकोका डिफेन्डर हुन् ।

मंसिर ८ गतेबाट सुरु हुने दोस्रो एनएसएलका लागि विशाल श्रेष्ठ मार्की खेलाडी रहेको चितवन एफसीमा विमल घर्ती मगर आइकोनिक खेलाडीको रुपमा छन् ।

यस्तै भारतीय प्रशिक्षक मेहेराजसद्वन वेदु चितवनको मुख्य प्रशिक्षकको भूमिकामा छन् ।

एनएसएल चितवन एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय