+

बालगोपाल साहुखल चितवन एफसीको सहायक प्रशिक्षक

२०८० कात्तिक  २० गते १८:०५ २०८० कात्तिक २० गते १८:०५
बालगोपाल साहुखल चितवन एफसीको सहायक प्रशिक्षक

२० कात्तिक, काठमाडौं । नेपाली घरेलु फुटबलका चर्चित पूर्व खेलाडी तथा च्यासल युथ क्लबका पूर्व प्रशिक्षक बालगोपाल साहुखल चितवन एफसीको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।

सोमबार एफसीको अफिसियल फेसबुक पेजबाट दिएको जानकारी अनुसार मंसिर ८ गतेबाट सुरु हुने दोस्रो संस्करणको एनएसएलकासाहुखल सहायक प्रशिक्षकको रुपमा आवद्ध भएका हुन् । चितवन एफसीको प्रमुख प्रशिक्षकमा भने भारतीय प्रशिक्षक मेहेराजसद्वन वेदु छन् ।

उनले यसअघि यू–२० फुटबल टिममा पनि सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

एनएसएल चितवन एफसी बालगोपाल साहुखल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय