+

भूकम्प पीडितका लागि काभाको एक लाख सहयोग

२०८० कात्तिक  २१ गते १०:०७ २०८० कात्तिक २१ गते १०:०७
भूकम्प पीडितका लागि काभाको एक लाख सहयोग

२१ कात्तिक, काठमाडौं । सेन्ट्रल एसियन भलिबल संघ (काभा)ले जाजरकोटमा गएको भूकम्पमा प्रभावितहरुको लागि नगद सहयोग गरेको छ ।

मंगलबार काठमाडौंमा सुरु भएको काभाको एनुअल जनरल मिटिङका क्रममा काभाले भूकम्प पीडितको कोषमा नगद एक लाख सहयोग गरेको हो ।

काभाका अध्यक्ष मोहम्मद लतिफले नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलाई एक लाखको चेक हस्तानतरण गरे ।

जाजरकोट केन्द्रविन्दु बनाएर गत शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

जाजरकोट भूकम्प भूकम्प पीडित
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय