+

रुबिना र सीताले वुमन्स् अल स्टार्स टी–२० सिरिज खेल्ने

२०८० कात्तिक  २१ गते १३:१२ २०८० कात्तिक २१ गते १३:१२
रुबिना र सीताले वुमन्स् अल स्टार्स टी–२० सिरिज खेल्ने

२१ कात्तिक, काठमाडौं । हङकङमा आयोजना हुने वुमन्स् अल स्टार्स टी–२० सिरिजमा नेपालका दुई अनुभवी खेलाडी रुबिना क्षेत्री र सीता राना मगरले भाग लिने भएका छन् ।

यी दुई खेलाडीले यसअघि फेयरब्रेकमा समेत नेपालको प्रतिनिधित्व गर्दै आएका छन् । दुई टोलीबीच हुने वुमन्स् अल स्टार्स टी–२० सिरिज नोभेम्बर १० देखि सुरु हुनेछ ।

त्यसपछि नोभेम्बर १५ देखि २९ सम्म हङकङमै चार देश सम्मिलित हङकङ वुमेन्स टी–२० आई सिरिज हुने छ । जहाँ नेपालको राष्ट्रिय महिला टिमले भाग लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपाल भर्सेस हङकङ रुबिना क्षेत्री सीता राना मगर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय