
काठमाडौं । काठमाडौंको गैरीगाउँमा रहेको आइएसएमटी कलेजले भूकम्प पीडितलाई नगद सहयोग उपलब्ध गराउने भएको छ ।
कलेजका अध्यक्ष योगेश उप्रेतीले मंगलबार एक विज्ञप्ति जारी गर्दै भूकम्प पीडित दुई जिल्लाका लागि ५ लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराउने निर्णय भएको बताए ।
कलेजको सामाजिक उत्तरदायित्व कोष माफर्त उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको कलेजको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4