
२२ कात्तिक, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीले चुक्ता पुँजीको कुल १३.६८४२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १३ प्रतिशत सेयर बोनस र ०.६८४२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश छुट्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीले १ करोड ३० लाख ३२ हजार रुपैयाँ बराबरको लाभांश घोषणा गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4