
२२ कात्तिक, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।
बुधबारका लागि छापावाल सुनको मूल्य एक लाख १४ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १४ हजार ४५० र चाँदीको मूल्य तोलामा १ हजार ३८५ रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १५ हजार, तेजावी सुनको मूल्य एक लाख १४ हजार ४५० र चाँदीको मूल्य १ हजार ४०५ रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4