
काठमाडौं । जाजरकोट, रुकुम पश्चिम लगायत जिल्लाका भूकम्प प्रभावितका लागि महालक्ष्मी विकास बैंकले १० लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।
महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई उक्त रकम बाराबरको चेक हस्तान्तरण गरे ।
बैंकले उद्धार र राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4