
काठमाडौं । हिमालयन बैंक लिमिटेडले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई राहत सामग्री सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितका लागि २१ लाख रुपैयाँ मूल्य बराबरको राहत सामग्री सहयोग गरिएको बैंकले जनाएको छ ।
भूकम्प प्रभावितका लागि केही सहयोग होस् भन्ने उदेश्यले अत्यावश्यक खाद्यान्न जस्तैः- दाल, चामल, नुन र तेल खरिद गरी सम्बन्धित जिल्ला प्रसाशन कार्यालयमा हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4