
काठमाडौं । ललितपुरमा ‘झोलुंगे पुल फोटो प्रदर्शनी’ सुरु भएको छ । नेपालमा हालसम्म १० हजारभन्दा बढी झोलुंगे पुल निर्माण सम्पन्न भएको अवसर पारेर स्थानीय पूर्वाधार विभाग (डोली)ले दुईदिने फोटो प्रदर्शनी आयोजना गरेको हो ।
शनिबारसम्म चल्ने प्रदर्शनीमा विभिन्न फोटो पत्रकारले खिचेका तस्वीरहरु राखिएको छ । कार्यक्रमलाई झोलुंगे पुल सहयोग इकाई(हेल्भेटास) नेपालले सहयोग गरेको छ ।
फोटो प्रदर्शनी जावलाखेल पार्कमा सञ्चालन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4