
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले भूकम्प पीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग गरेको छ ।
भूकम्प प्रभावितको राहत र पुनर्स्थापनाका लागि १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराइले जानकारी दिए ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा उक्त रकम जम्मा हुने गरी चेक हस्तान्तरण गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4