
२७ कात्तिक, काठमाडौं । पुतलीसडकस्थित एक घरमा आगलागी भएको छ ।
सोमबार दिउँसो एक घरको चार तलामाथि रहेको लुम्बिनी तन्दुरीमा आगलागी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।
आगो काठमाडौं महानगर, नेपाल प्रहरी लगायतको दमकलले नियन्त्रणमा लिएको उनले बताए । आगलागीको कारण खुलिसकेको छैन ।
क्षति विवरण पनि आइनसकेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4