
४ मंसिर, विराटनगर । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । यससँगै छठ पर्व समापन हुन्छ ।
आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुहरूले छठ पर्वको समापन गरेका छन् ।
खासगरी तराई र सहर क्षेत्रमा यो पर्व विशेष गरी मनाउने गरिन्छ । काठमाडौंमा पनि हरेक वर्ष जस्तै यस वर्ष पनि धुमधामका साथ मनाइएको छ ।
यहाँका नदी र पोखरीलाई रंगीचंगी बनाएर छठ मनाइएको छ । तिनै पोखरी र नदीमा पुगेर बिहानै व्रतालुहररुले सूर्यलाई अर्घ्य दिएर छठ समापन गरेका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4