+
+

शान्तिवाटिकामा लघुवित्त पीडितहरूको प्रदर्शन (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० मंसिर ५ गते १५:०४

५ मंसिर, काठमाडौं । लघुवित्त पीडितहरुले काठमाडौंको शान्तिवाटिकामा आज विरोध प्रदर्शन गरेका छन् ।

माइतीघरमा निषेधित क्षेत्र घोषणा भएपछि लघुवित्त पीडितहरुले मंगलबार शान्तिवाटिकामा प्रदर्शन गरेका हुन् ।

‘लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायत विभिन्न ८ बुँदे माग अघि सारेका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?