
८ मंसिर,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीबीच शिष्टाचार भेट भएको छ ।
नेपालको दुई दिने भ्रमणमा बिहीवार काठमाडौं आएका अल-मुखैरीले शुक्रवार प्रधानमन्त्री प्रचण्डसँग सिंहदरवारमा भेट गरका हुन् ।
भेटमा दुई देशबीचको सम्बन्ध बिस्तारबारे छलफल भएको छ ।
साथै भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4