
१० मंसिर, काठमाडौं । इलाममा एक जना पुरुष मृत फेला परेका छन् । फाकफोक्थुम गाउँपालिका-७ खबुवाका ५५ वर्षीय मनबहादुर लिम्बु मृत फेला परेका हुन् ।
आफ्नो घरदेखि करिब एक किलोमिटर पूर्वतर्फ रहेको दौलत लिम्बुको घरको पिंढीमा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
लिम्बुको शव नजिकै भरुवा बन्दुक रहेको र छाति तथा दाहिने हातमा चोट रहेको ५ । घटनास्थलको प्रकृति हेर्दा भरुवा बन्दुक पड्किएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले भनाइ छ ।
घटननाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4